आयुर्वेद औषधालयहरु
मनाङ जिल्लाको पहिलो आयुर्वेद संस्थाको रुपमा वि स २०२९ सालमा साविक धारापानी गाविसको दानाक्यूमा बगरछाप आयुर्वेद औषधालयको नाममा स्थापना भइ हालसम्म पनि आयुर्वेद सेवा प्रवाह गर्दै आएको छ। हाल यो संस्था नासोङ गापा अन्तर्गत सञ्चालित रहेको छ। यो संस्था नासोङ गापा ९ दानाक्यूमा अवस्थित रहेको छ।
संस्थामा निम्न कर्मचारीहरु कार्यरत रहेका छन्।
वैद्य निरीक्षक - श्री ज्ञानेन्द्र पौडेल - ९८५१०७९००६ - स्थायी
कविराज - श्री संजिव कुमार थारु - ९८६३५०३६७१ - करार
कार्यालय सहयोगी - श्री गोपाल गुरुङ - स्थायी
