विभिन्न जिल्लाका आयुर्वेद स्वास्थ्यकर्मीहरुको अवलोकन भ्रमण
मिति २०८१ कार्त्तिक २० गते आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरका कन्सल्टेण्ट आयुर्वेद विज्ञ डा. प्रेरक रेग्मी, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाण्डौंका बाबुराम पोख्रेल, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुली श्रीतिज अधिकारी साथै नागरिक आरोग्य सेवा केन्द्रका राजेन्द्र साउद द्वारा यस आयुर्वेद स्वास्थ्य केन्द्रको अवलोकन भ्रमण गर्नु भयो ।


Download: विभिन्न जिल्लाका आयुर्वेद स्वास्थ्यकर्मीहरुको अवलोकन भ्रमण
