गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
प्रादेशिक स्वास्थ्य निर्देशनालय

प्रदेश आयुर्वेद चिकित्सालय

चामे, मनाङ, गण्डकी प्रदेश, नेपाल

नयाँ कर्मचारीको स्वागत



गण्डकी प्रदेश लोक सेवाबाट शिफारिसमा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश को पत्रानुसार वैद्य पदमा  पदस्थापन भइ यस कार्यालयमा हाजिर हुन आउनु भएका श्री अरुण टेर्रालाई मिति २०८१/०८/०५ मा कार्यालयमा स्वागत गर्दै को क्षण । उहाँको  सफल कार्यकालको शुभकामना।

 

  

Download: नयाँ कर्मचारीको स्वागत