प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका जनस्वास्थ्य प्रशासक ज्यू द्वारा कार्यालयको निरिक्षण तथा अनुगमन
प्रादेशिक स्वास्थ्य आपुर्ति केन्द्र जनस्वास्थ्य प्रशासक श्री सिमृन काफ्ले ज्यूबाट मिति २०८२ जेठ ९ गते यस कार्यालयको अनुगमन निरिक्षण गरी महत्वपूर्ण सल्लाह सुझाव प्रदान गर्नु भयो।
