गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
प्रादेशिक स्वास्थ्य निर्देशनालय

प्रदेश आयुर्वेद चिकित्सालय

चामे, मनाङ, गण्डकी प्रदेश, नेपाल

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट सूचनाको हक सम्बन्धी अनुगमन मूल्यांकन



मिति २०८१ कार्त्तिक २६ गने मुख्यमन्त्री तथा मन्त्रिपरिष्द् कार्यलयका कम्प्यूटर अधिकृत श्री सज्जन भूर्त्याल र नायब सुब्बा श्री रेखा पौडेल बाट कार्यालयको सूचनाको हक  अन्तर्गत  स्वत प्रकाशन गरिनु पर्ने विषयहरु प्रकाशन गरिएको वा नगरिएको गुनासो व्यवस्थापन एवं सुझाव पेटीका आदिको अनुगमन मूल्यांकन गर्नु भयो।

Download: मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट सूचनाको हक सम्बन्धी अनुगमन मूल्यांकन