गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
प्रादेशिक स्वास्थ्य निर्देशनालय

प्रदेश आयुर्वेद चिकित्सालय

चामे, मनाङ, गण्डकी प्रदेश, नेपाल

अनुगमन मूल्यांकन



मिति २०८१ मंसिर ४ गते स्वास्थ्य निर्देशनालयका स्वास्थ्य प्रशासक डा. रोशन ढकाल र लमजुङ अस्पतालका मे. सु. डा. शिशिर देवकोटा बाट कार्यालयको निरीक्षण गरि कार्यालयको सेवा तथा व्यवस्थापनको  थप सुधारको लागि महत्वपुर्ण सुझवहरु दिनुभयो।