गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
प्रादेशिक स्वास्थ्य निर्देशनालय

प्रदेश आयुर्वेद चिकित्सालय

चामे, मनाङ, गण्डकी प्रदेश, नेपाल

प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका महानिर्देशक ज्यू द्वारा कार्यालयको निरिक्षण तथा अनुगमन



प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका महानिर्देशक डा. रेखा पौडेल ज्यू को टोलीले मिति २०८१ फागुन १९ गते सोमबार यस प्रदेश आयुर्वेद चिकित्सालयको निरिक्षण तथा अनुगमन गरी महत्वपूर्ण सल्लाह सुझाव दिनुभयो । टोलीसँगै आएका बायोमेडिकल टेक्निसियनहरुले ल्याबमा भएका उपकरणहरुको परिक्षण पनि गर्नुभएको थियो। 

 

 

Download: प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका महानिर्देशक ज्यू द्वारा कार्यालयको निरिक्षण तथा अनुगमन