गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
प्रादेशिक स्वास्थ्य निर्देशनालय

प्रदेश आयुर्वेद चिकित्सालय

चामे, मनाङ, गण्डकी प्रदेश, नेपाल

सरुवा भइ जानुहुने लेखापाल अब्दुलहक अन्सारीलाई फेरि भेटौंला कार्यक्रम



यस कार्यालयमा विगत २ वर्ष देखि लेखापालको जिम्मेवारीमा रहनु भएका लेखापाल श्री अब्दुलहक अन्सारीको सरुवा भएकोले उहाँलाई मिति २०८२ बैशाख ३१ गते फेरि भेटौंला कार्यक्रम गरी सरुवा हुनुभएको कार्यालयको सुखद सफल कार्यकालको शुभकामना सहित विदाई गरियो।

 

     

 

     

Download: सरुवा भइ जानुहुने लेखापाल अब्दुलहक अन्सारीलाई फेरि भेटौंला कार्यक्रम