धन्वन्तरि जयन्ती एवं राष्ट्रिय आरोग्य दिवस
मिति २०८१ कार्त्तिक १४ गते काग तिहारको दिन राष्ट्रिय आरोग्य दिवस एवं धन्वन्तरि जयन्ती यस जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री मातृका आचार्य ज्यूको प्रमुख आतिथ्यतामा र जिल्ला स्थित सरकारी कार्यालयका कार्यालय प्रमुखहरुको उपस्थितिमा धन्वन्तरी पूजा एवं आयुर्वेद र आयुर्वेद सेवा सम्बन्धी जानकारी प्रदान गरी सम्पन्न गरियो।





Download: धन्वन्तरि जयन्ती एवं राष्ट्रिय आरोग्य दिवस
