गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
प्रादेशिक स्वास्थ्य निर्देशनालय

प्रदेश आयुर्वेद चिकित्सालय

चामे, मनाङ, गण्डकी प्रदेश, नेपाल

भान्सा सुधार आरोग्यको आधार र स्वस्थ जिवनशैली कार्यक्रम उपल्लो मनाङमा सम्पन्न।



मिति २०८१ कार्त्तिक १३ गते मनाङ ङिस्याङ गाउँपालिकाको मनाङमा ४२ जनाको सहभागितामा भान्सा सुधार आरोग्यको आधार र स्वस्थ जिवनशैली कार्यक्रम सम्पन्न ।

 

Download: भान्सा सुधार आरोग्यको आधार र स्वस्थ जिवनशैली कार्यक्रम उपल्लो मनाङमा सम्पन्न।