११ औ अन्तर्राष्ट्रिय योग दिवस २०८२
मिति २०८२ आषाढ ७ गते शनिबार यस कार्यालयको आयोजनामा चामे स्थित सिटीहलमा चामेस्थित सरकारी कार्यालयका प्रमुखहरु कर्मचारीहरु स्रुरक्षा निकायका कर्मचारीहरु आमा समुहका सदस्यहरु को सहभागीतामा साथै महिला पतन्जलि योग समितिका उपाध्यक्ष श्री अर्चना न्इौपाने ज्यूको प्रशिक्षणमा योग अभ्यास गरी सम्पन्न गरियो।
.jpeg)



Download: ११ औ अन्तर्राष्ट्रिय योग दिवस २०८२
