१० औं राष्ट्रिय योग दिवस कार्यक्रम
आयुर्वेद स्वास्थ्य केन्द्र मनाङको आयोजनामा १० औं राष्ट्रिय योग दिवसको अवसरमा मनाङको चामेस्थित सशस्त्र प्रहरी गुल्मका प्रहरीहरुको उपस्थितिमा योग अभ्यास गरी सम्पन्न गरियो।


Download: १० औं राष्ट्रिय योग दिवस कार्यक्रम
